नेपाल–भारत संयुक्त आयोगको बैठक आर्थिक साझेदारीलाई सुदृढ तुल्याउन केन्द्रित हुँदै

यही भदौ ४ र ५ गते राजधानीमा हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने बताइएको छ । नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन बैठकबाट मद्दत पुुग्ने विश्वास गरिएको छ । आर्थिक सहयोग प्रवद्र्धनलाई बैठकको केन्द्रमा समावेश गरिएको छ । तीन वर्षपछि हुन लागेको उक्त…