निर्यातजन्य उद्योगलाई विदेशी मुद्रामा सहुलियत पुर्नकर्जाको व्यवस्था गरिने

अर्थमन्त्री डा. युवराज खतिवडाले निर्यातजन्य वस्तुको उत्पादन गर्ने कम्पनी तथा व्यवसायीलाई सरकारले विशेष छुटहरु उपलब्ध गराउने बताएका छन्। नेपाल समुन्द्रपार निकासी–पैठारी सङ्घको ४०औँ वार्षिक साधारणसभामा मन्त्री खतिवडाले मुलुकमा व्यापार घाटा न्यूनीकरणका लागि सेवा तथा वस्तु निर्यात गर्ने संस्थालाई विदेशी मुद्रामा सहुलियत पुर्नकर्जाको व्यवस्था र सुविधा दिने बताए । भन्सार करका विषयलाई सरलीकरण गर्न छिट्टै बोर्ड…