नक्कली भ्याट बिलको फन्दामा ६ व्यवसायी, राजश्वले चलायो मुद्दा

झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजस्व छली गर्ने ६ जना विरुद्ध १२ करोड ५७ लाख विगो कायम गरी राजश्ज अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ विभागले काठमाडौं महानगरपालिका वडा नं १६ मा रहेको हाई वे लिंक प्रालिका सञ्चालक फिरोज मास्के, जनार्दन भण्डारी, भाईराजा श्रेष्ठ, देवराज अधिकारी र रोज ईन्टरप्राईजेजका प्रोप्राइटर फिरोज मास्के र…