करको दर बढाउने ठाउँ छैन : अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताएका छन । अहिले सबैभन्दा बढी २० लाखरुपैयाँ भन्दा बढीको आयकर ३६ प्रतिशत भएको हुनाले आगामी वर्ष यसको पुनरावलोकन गर्नु पर्ने मन्त्रि खतिवडाको भनाइ छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आन्तिरिक राजश्व कार्यालयको उद्घाटन गर्ने उनले संस्थागत आयकर र मुल्य अभिवृद्धि कर नबढाएको बताए । करको दर…