सेवा कार्यालयको स्तरोन्नती गरी आन्तरिक राजश्व कार्यालय बनाइनेः महानिर्देशक कुँवर

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नती गर्ने योजनामा सरकार लागेको जानकारी दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारण सभा, चेम्बर दिवस २०७६ तथा चेम्बरको ७० वर्ष प्रवेशको पूर्व सन्ध्यामा चेम्बर कार्य समितिका सदस्य, प्रदेश/नगर चेम्बर अफ कमर्सका अध्यक्षहरु र प्रतिनिधीसँगको भेटघाट तथा राजश्व सम्बन्धी…