लुम्बिनी विकास बैंकको खुद नाफा साढे ५५ करोड, ईपीएस ६९ % बढ्यो

लुम्बिनी विकास बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक वर्षमा ७१.८० प्रतिशतले खुद नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा ५५ करोड ७३ लाख कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३२ करोड ४४ लाख मात्र थियो । बैंकको वितरण योग्य नाफा २८ करोड ५१ लाख छ । यसबाट बैंकले १७ प्रतिशतसम्म…