धितोपत्र बोर्डको ठहर, ‘शेयरमा पूँजीगत लाभकर बारे नयाँ व्यवस्था आवश्यक छैन ‘

नेपाल धितोपत्र बोर्डले विगत एक महिनादेखि शेयर कारोबारमा उत्पन्न पूँजीगत लाभकरको विवादमा नयाँ व्यवस्था गर्नुपर्ने आवश्यकता नरहेको निष्कर्ष निकाल्दै अर्थमन्त्रालयलाई पत्र पठाएको छ । धितोपत्र बोर्डले आइतबार बजारको अध्ययन, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएसको प्रतिवेदनलगायतको आधारमा पूँजीगत लाभकरको विषयमा नयाँ व्यवस्था गर्नु नपर्ने भन्दै अर्थमन्त्रालयमा पत्र पठाएको हो । धितोपत्र बोर्डका अनुसार अब लगानीकर्ताहरुले…