नाफा सुरक्षित गर्न अल्पकालीन कारोबारी हाबी हुँदा नेप्सेमा दोहोरो अंकको गिरावट

लगातार आठ कारोबार दिन बजार बजार बढ्दा ६१ अंक माथि उक्लिएको नेप्सेमा अल्पकालीन कारोबारीहरु नाफा सुरक्षित गर्न सक्रिय हुदाँ दोस्रो दिन पनि बजारमा गिरावट आएको छ । अघिल्लो दिन करिब ५ अंकले घटेको नेप्से सूचक सोमबार झण्डै १४ अंकले ओरालो लागेको छ । नाफा सुरक्षित गर्ने क्रममा शेयर बिक्रीमा चाप पर्दा नेप्से सूचक घट्न पुग्यो…