लुम्बिनी विकास बैंकले प्रस्ताव गर्यो गत आर्थिक बर्षको लाभांश

लुम्बिनी विकास बैंकले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस तथा १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल बैंकको…