कल निक्षेपमा १० र १५ प्रतिशतको सीमा, धेरै हुनेलाइ घटाउन एक वर्षको समय

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लिने कल निक्षेपमा सीमा तोकेको छ । केन्द्रीय बैंकले वाणिज्य बैंकलाइ कूल निक्षेपको १० प्रतिशत मात्र कल निक्षेप हुनुपर्ने तोकेको छ भने विकास बैंक र वित्त कम्पनीलाई १५ प्रतिशतको सीमा सिमा कायम गरेको हो । अर्थमन्त्रीले गठन गरेको मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको अध्ययन गरी सुझाव दिने…