दुई दिन स्थिर रहेको सुनको मूल्य प्रतितोला ८०० ले बढ्यो

पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको ८ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २०० निर्धारण गरेको छ । आइतबार प्रतितोला ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार ७१ हजार ४०० मा कारोवार भएको थियो । महासङ्घले तेजाबी सुनको…