प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ०६ स्थित बयलबासमा आफ्नो १९९ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको बयलबास शाखा कार्यालयको समुद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरे । उक्त शाखाको उद्घाटन गर्दै देवकोटाले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो…