मुलुकभरका निर्माण व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सार्वजनिक खरिद ऐनको पछिल्लो संसधोधनको बिरोधमा निर्माण व्यवसायी आन्दोलित बनेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघको अग्रतामा बुधबार विहान व्यवसायीहरुले काठमाडौंको माइतीघरदेखि त्रिपुरेश्वरसम्म विरोध र्याली निकालेका छन् । र्यालीमा देशभरबाट निर्माण व्यवसायीहरुले सहभागिता जनाएका छन् । व्यवसायीहरुले सार्वजनिक खरिद ऐनको संशोधित व्यवस्था परिमार्जन गर्न माग गर्दै बिरोध प्रदर्शन…