अर्थमन्त्रीको भाषणपछि ‘बिग मर्जर’ वहस: सञ्चालकदेखि व्यवस्थापकसम्म तयार, गभर्नरको तयारी के छ? 

  काठमाडौं। डा. युवराज खतिवडा गभर्नर हुँदै राष्ट्र बैंकले 'मर्जरपछि बनेका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था र मर्जरको प्रभावकारिता' शीर्षकमा अध्ययन थालेको थियो। डा. चिरञ्जिबी नेपाल गभर्नर भएलगत्तै त्यो अध्ययन सार्वजनिक गरियो।अध्ययन�ल्ल उनले 'विग मर्जर' का बारेमा खुलेर आफ्नो धारणा सार्बजनिक गरेका छन्।गत साता नेपाल इन्फ्रास्ट्रक्चर बैंकको उद्घाटन गर्दै उनले नेपालमा बाणिज्य बैंकहरुको संख्या बढि…