नयाँ मन्त्रीमण्डलमा को-को बने मन्त्री ? हेर्नुहोस यस्तो छ नयाँ मन्त्रीहरुको सूची

बुधबार निकै लामो छलफल र रस्साकस्सीबीच नेकपा सचिवालय बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा सामेल हुने नयाँ मन्त्रीरुको टुंगो लगाएका छन। नयाँ मन्त्रीमण्डलमा ह्दयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ मन्त्री भएका छन् । उद्यमी मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । पुनर्गठित…