चालु आर्थिक वर्षको पहिलो त्रैमास एक दर्जन भन्दा धेरै बैंकको आधार ब्याजदर दोहोरो अंक भन्दा माथि रहेको छ । बैंकहरुले निक्षेपमा दिने ब्याजदर ९.५ प्रतिशतको भद्रसहमती गरेको भएपनि कर्जामा दिने ब्याजदर समेत उच्च रहेको आधार ब्याजदरवाट स्पष्ट हुन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दोहोरो अंकमा आधार ब्याजदर हुने बैंकको संख्या १३ छ भने बाँकी…