आरएसडिसीको १६ प्रतिशत लाभांश आजसम्म कायम शेयरधनीले पाउने

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको १६ प्रतिशत लाभांश सुरक्षित आज अन्तिम दिन हो। लघुवित्तले लाभांश पारित गर्ने साधारण सभा प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्नेछ। लघुवित्तले ६ प्रतिशत बोनस शेयर र कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तले मंसिर १३ गते बुटवलमा साधारण सभा…