नेपाल बैंकले ल्यायो दुई नयाँ योजना

नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३ औँ वर्ष प्रवेशका अवसरमा विभिन्न योजना अगाडि सारेको छ । बैंकले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बैंकले ‘ग्रिन सेभिङ निक्षेप योजना’ र ‘सुलभ आवास कर्जा योजना’ अगाडि सारेको हो ।बैंकले ग्रिन सेभिङ निक्षेप योजनामा सहभागी हुनेलाई ५० हजारसम्मको औषधोपचार सुविधा, ५० लाखसम्मको दुर्घटना बीमालगायतका सुविधा…