विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो वर्षको तुलनामा १९१.७ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले पहिलो तीन महिनामा २ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधमिा संस्थाले ७७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको…