चार महिनाको व्यापार घाटा साढे ४ खर्ब, आयात निर्यात दुबै घट्यो

चालू आर्थिक वर्ष २०८०/८१ को चौथो महिना अर्थात कात्तिक महिनासम्ममा मुलुकको व्यापार घाटा साढे ४ खर्ब नाघेको छ । भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ४ खर्ब ६१ अर्ब ९३ करोड व्यापार घाटा व्यहोरेको हो । यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा ३.३४ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले ४…