मर्जरको लाभ र सेयर प्रिमियमबाट लाभांश बाँड्दाको कर विवादको टुङ्गो मङ्सिर २० गते हुने

मर्जरबाट भएको लाभ र सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा कर विवादको टुङ्गो मंसिर २० गते हुने भएको छ । सर्वोच्चको संवैधानिक इजलासले बुधबार सुनुवाई गर्दै मङ्सिर २० गतेका लागि अन्तिम सुनुवाई पेस गर्न आदेश दिएको हो । मर्जरको लाभ र सेयर प्रिमियमबाट भएको आम्दानीबाट लाभांश वितरण गर्दा कर तिर्न नपर्ने दाबी गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा…