एनआईसी एशिया बैंकको एटिएम सेवा सुचारु भएको बैंकले जनाएको छ । बैंकले प्राबिधिक कारणवश भन्दै केही समयको लागि सेवा अवरुद्ध गरेको थियो । एटिएम सेवा संचालनमा आए संगै यस बैंकको एटिएम कार्ड बाहकहरुले एनआईसी एशिया बैंकको एटिएम तथा पोस मेशिनमा प्रयोग गरी कारोबार गर्न सक्ने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर…