सिद्धार्थ बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेकोे छ। बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । निष्काशित २५ लाख इकाईमध्ये एक अर्ब बराबरको १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई व्यक्तिगत तवरबाटै…