नागबेली लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३६८ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । नागबेलीको आइतबार बसेको सञ्चालक समिति बैठकले ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँको बोनस र कर तिर्न २२ लाख ९४ हजार ५६१ रुपैयाँ वितरण…