निर्जीवन बीमा कम्पनीहरुकोे प्रिमियम १५ प्रतिशतले बढ्यो, शिखर सबैभन्दा अगाडि

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा २५ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन अघिल्लो आर्थिक बर्षका तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो बर्ष बीमा कम्पनीहरुले २२ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । बीमा समितिले तयार पारेको प्रारम्भिक तथ्यांक अनुसार एक बर्षको अवधिमा निर्जीवन बीमा निर्जीवन…