सहकारीले १६ प्रतिशत भन्दा धेरै ब्याज लिए कारबाही हुने

सहकारीले कर्जामा १६ प्रतिशत भन्दा धेरै ब्याज लिएको खण्डमा कारबाही हुने भएको छ । सहकारी ऐन २०७४ अनुसार सदस्यसँग ब्याज लिएमा, ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा बढी कायम गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । आइतबार देखि लागु हुने गरी सहकारीमा नयाँ ब्याजदर निर्धारण भएको छ । सो अनुसार सहकारी संस्थाहरुले कर्जामा अधिकतम १६…