गत आर्थिक वर्षमा सिद्धार्थ बैंकले २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी हो ।अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ९० करोड खुद नाफा कमाएको थियो । नियामकीय व्यवस्था पश्चात बैंकको वितरण योग्य नाफा एक अर्ब ६५ करोड देखिन्छ । यसबाट बैंकले १८ प्रतिशतसम्म…