मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मा ६० करोड २० लाख खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ४०.११ प्रतिशतले धेरै हो । गत वर्ष तेस्रो त्रैमासमा ४२ करोड ७५ लाख खुद नाफा गरेको थियो । बैंकको खुद नाफामा सुधार आएपछि प्रतिशेयर आम्दानीमा पनि ६ रुपैयाँ…