मिथिला लघुवित्तको नाफा एक करोड ४० लाख

  मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ४० लाख खुद नाफा आर्जन गरेको वित्तीय विवरण गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७८.४५ प्रतिशतले धेरै हो । गत वर्ष लघुवित्तले ७८ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको नाफा वढेसंगै प्रतिशेयर आम्दानी पनि करिब…