कृषि यन्त्र वितरणमा एक करोड ३१ लाख भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर

लुम्बिनी प्रदेशका तत्कालिन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आर्थिक वर्ष २०७५।०७६ मा विभिन्न कृषि समूहरसहकारीरसंस्थामार्फत किसानहरुलाई कृषि यन्त्र आपूर्ति गर्न स्वीकृति प्राप्त आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार प्रालि भरतपुर, चितवनले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलब्ध गराउने भनी फारम भराई रकम लिएको र अनुदानमा वितरण भएको…