आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले बिहीबार विशेष साधारण सभा सम्पन्न गरेको छ । संस्थाको साधारणसभालआरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाम्ने÷गाभिने तथा प्राप्ति÷सहमति हुने विषेश प्रस्ताव पारित गरेको छ । संस्थाको केन्द्रीय कार्यालयमा भएको सो विषेश साधारणसभाले गाभ्ने गाभिने तथा प्रप्ती र विलय हुने विषेश प्रस्ताव पारित गरेको हो ।…