वेष्टर्न डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा एक करोड १७ लाख रुपैयाँ अर्थात १९ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । हाल चुक्ता पूँजी…