ब्रिटिस कलेजमा ‘करिअर क्वेस्ट– २३’ सम्पन्न

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ‘करिअर क्वेस्ट– २३’ सम्पन्न गरेको छ । बिहीबारबाट थापाथलीस्थिल कलेजको हातामा भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कलेजले यसअघि जब फेयरको नाममा तीनवटा यस्ता कार्यक्रम गरेको थियो । यस संस्करणलाई अझै परिस्कृत बनाउँदै थप कम्पनीहरुको सहभागितामा यो संकरण सम्पन्न भएको हो । क्वेस्टमा एमबीए, एमएससी आईटी,…