मुद्रास्फीतिका बाबजुद भारतको केन्द्रीय बैंकले ब्याजदरमा गरेन परिवर्तन

भारतको केन्द्रीय बैंकले बढ्दो मुद्रास्फीतिका बावजुद शुक्रबार ब्याजदरहरूमा कुनै परिवर्तन गरेको छैन । यसले अत्यधिक मनसुनका कारण उच्च खाद्यान्न मूल्यको प्रभावमा आधिकारिक चासोलाई बढाएको छ ।     भारतीय रिजर्व बैंक (आरबीआई) ले बढ्दो मूल्यलाई नियन्त्रण गर्न गत वर्ष रेपो दरलाई शृङ्खलाबद्ध वृद्धि गरेपछि फेब्रुअरीदेखि यसको दरलाई छ दशमलव पाँच प्रतिशतमा कायम राखेको छ ।   …