‘उद्योग र प्रतिष्ठानले विद्युत् प्राधिकरणलाई टेरेनन्, राज्यले हस्तक्षेप गरेर बक्यौता उठाउनु पर्‍यो’

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले फेरी पनि डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता रकम नतिर्ने उद्योग र प्रतिष्ठानलाई नेपाल विद्युत् प्राधिकरणले कारबाही नगरेको भन्दै आपत्ति जनाएका छन् । मङ्गलवार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले १५ दिनको…