नेपाल र चीनबीच विभिन्न १२ सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।   चीन भ्रमणमा रहेका  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।    विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका…