नेपालको खाद्य तथा पोषण सुरक्षाका लागि विश्व बैंकको साढे २ अर्ब अनुदान

विश्व बैंकले नेपालमा खाद्यान्न तथा पोषणको पहुँच बढाउन २ अर्ब ६५ करोड रुपैयाँ अर्थात् २ करोड अमेरिकी डलर अनुदान प्रदान गर्ने भएको छ । खाद्य सुरक्षा अभिवृद्धि गर्न नेपाल सरकारले खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामार्फत विभिन्न कार्यहरु गर्दै आएको छ । सरकारको यो आयोजनाले दुर्गम ठाउँका १६ गाउँपालिकाका ५५ हजार मानिसहरु लाभान्वित हुने आकलन…