अब प्राइभेट कम्पनीहरुले पब्लिकमा रूपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने भएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०८० मा सातौँ संशोधन मार्फत यस्तो व्यवस्था गरेको हो । धितोपत्र बोर्डले दुई वर्षको कारोबार रेकर्ड भएका प्राइभेट कम्पनी पब्लिकमा रुपान्तरण हुनसाथ आईपीओ जारी गर्न पाउने व्यवस्था गरेको हो। यसअघि पब्लिकमा रूपान्तरण भएको…