बैंक तथा वित्तीय संस्थाले बचत निक्षेपको ब्याजदर न्यूनतम ३ प्रतिशत कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दिने स्थायी निक्षेप सुविधाका लागि भएपनि बचत निक्षेपको न्यूनतम ब्याजदर ३ प्रतिशत कायम गर्नुपर्ने भएको हो । केन्द्रीय बैंकले फागुन १ गते देखि स्थायी निक्षेप सुविधाको सुरुवात गरेको छ । सो अनुसार फागुन २ गते बैंक तथा…