डायमण्ड (हिरा)को अन्तराष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईकोअल अली ग्रुपले व्यावसायिक साझेदारीको हात अघि बढाएका छन् । अजाया बा्रन्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले मंगलवार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन्। अल अली ग्रुपका कार्यकारी अध्यक्ष याकुब अल अली र अजाया नेपालका राकेश कुमार अडुिकयाले…