लक इन पिरियड खुल्ने बित्तिकै सुटुक्क सेयर बेच्न नमिल्ने, ३० दिन अघि नै जानकारी दिनुपर्ने

नेपाल धितोपत्र बोर्डले सूचिकृत कम्पनीहरुको लक इन पिरियड खुल्नु ३० दिन अघि नै सार्वजनिक सूचना प्रकाशित गरि सबैलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले ‘लकइन’मा रहेको सेयर दोस्रो बजारमा कारोबार खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने निर्णय गरेको हो । सार्वजनिक रुपमा जारी भएको…