चौथो जिम्मेवार व्यवसाय सम्मेलन मंसिर २१ गतेदेखि आयोजना हुने

राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले मंसिर २१ गतेदेखि जिम्मेवार व्यवसाय सम्मेलन (रेस्पोन्सिबल बिजनेस समिट)को चौथो संस्करण आयोजना गर्ने भएको छ। काठमाडौंको हायात रिजेन्सी होटलमा मङ्सिर २१ र २२ गते दुई दिन आयोजना हुने सम्मेलनमा नेपालसहित पाँच मुलुकका ३० वक्ताले प्रस्तुती दिनेछन् । २०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौंथो संस्करणको थिम उदीयमान व्यापार वास्तविकताहरूमा अनुकूलन…