आलु-प्याजको आपूर्ति ठप्प भएसँगै कालोबजारी बढ्यो

व्यवसायीहरुले मूल्य अभिवृद्धि कर (भ्याट) को कारण देखाउँदै आलु तथा प्याज आयात ठप्प पारेका छन् । सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन गत जेठ १५ गतेदेखि बाहिरबाट ल्याइने आलु तथा प्याजमा भ्याट लगाउने घोषणा गरेको थियो । तर अहिले पनि त्यही भ्याटको बाहानामा व्यवसायीहरुले आपूर्ति नै रोकेका छन् । मंसिर १८ गते पछि कालिमाटीमा आलुको मूल्यसूची…