सिटिजन्स बैंक र शुभ स्वस्तिक हस्पिटलबीच छुट सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिबास, महोत्तरी स्थित शुभ स्वस्तिक हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले शुभ स्वस्तिक हस्पिटलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार…