सेयर बजार परिसुचकमा सामान्य अंकको गिरावट

काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको गिरावट आएको छ । बुधबार नेप्से १.६४ अंकले घटेर २६८१.५० अंकमा पुगेको छ । कारोबारमा आएका ३२६ कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको सेयर मूल्य घट्दा १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयरहरु ८०…