काठमाडौँ । चुनावी माहोलमा उचालिएको सेयर बजार आज(बुधबार) ‘करेक्सन मुड’ मा देखिएको छ । पछिल्ला केही दिन यता चुनाव हुने संकेत देखिएपछि निरन्तर उकालो लागेको सेयर बजार बुधबार भने ‘करेक्सनको मुड’ मा देखिएको हो । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन हुने अवस्था देखिएपछि पछिल्ला केहीदिन यता तिव्र रुपमा बढेको सेयर बजारमा बुधबार…