महालेखा परीक्षकको कार्यात्मक स्वायत्तता माथि हस्तक्षेप भयो : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महालेखा परीक्षकको कार्यात्मक स्वायत्तता तथा स्वतन्त्रता माथि हस्तक्षेप भएको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले महालेखा परीक्षक समेतलाई निर्देशन दिने निर्णय गरेको प्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ध्यानाकर्षण भएको जनाएको छ । सार्वजनिक लेखा समितिको गत जेठ १७ गतेको निर्णयमा बेरुजुको अंश बढ्दै गएको अवस्थाले वित्तीय अराजकताको सन्देश…