आईडिए बैठकमा सहभागि हुन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनबर्ग नेपाल आईपुगे

नेपालमा पहिलो पटक आयोजना हुन लागेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ मा सहभागि हुनका लागि विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनबर्ग नेपाल आईपुगेका छन् । सम्मेलनको अध्यक्षता गर्न उनी सोमबार नेपाल आईपुगेका हुन् । विश्व बैंकका अनुसार वरिष्ठ प्रबन्ध निर्देशक ट्रोसेनबर्गले सरकार र अन्य सरोकारवालाहरूसँग पनि भेट गर्नेछन् । उनी…