बागलुङमा कर तिर्नेको बेहाल, घुमन्तेलाई मालामाल !

“न नगरमा दर्ता भएको छ न व्यावसायिक कुनै ठाउँ ठेगान छ, उनैको व्यापार फस्टाएको छ, भित्रको पैसा दिन गनेर बाहिरिन्छ कसैलाई चासो छैन्”, बागलुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले बजारकै एक चोकमा व्यवसायीसँग कुराकानी गर्दै भने, “यो कस्तो न्याय हो, संस्थागत व्यवसायीलाई पलायन गरेर घुमन्तेको रजगज ।” बागलुङ बजारमा फर्निचर तथा फर्निसिङ व्यवसायबाट…