ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता, खेल मुलपानीमा

आसन्न टी-२० विश्वकपमा छनोट हुने नेपालले यूएईसँग निर्णायक खेल खेल्ने भएको छ । नेपालले भोलि ११ बजे मुलपानीस्थित मैदानमा हुने सेमिफाइनल खेलमा समूह बी को विजेता युएईसँग खेल्नेछ । नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो । ओमान समूह ‘बी’ को बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल उपविजेता…