नेपाल इलेक्ट्रिक पावर लाइट्स् अन्तर्राष्ट्रिय प्रदर्शनी भाद्र १५ देखि १७ सम्म, प्रवेश निःशुल्क

नेपाल इलेक्ट्रिक पावर लाइट्स् अन्तर्राष्ट्रिय प्रदर्शनी नामक विद्युतीय र उर्जासँग सम्बन्धित प्रदर्शनी हुने भएको छ । भाद्र १५ देखि १७ सम्म भृकुटीमण्डप उक्त प्रदर्शनी हुने भएको हो । विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित प्रदर्शनी यो प्रदर्शनीको दोस्रो संस्करण हो । नेपालको पहिलो एक मात्र बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी हो जुन मिडिया…